मध्यरातिको चट्याङले गाउँपालिका अध्यक्ष र वडाध्यक्षका घर ध्वस्त
Onओखलढुंगाको लिखु गाउँपालिका–८ मा गएराति चट्याङ पर्दा गाउँपालिका अध्यक्ष गोविन्द पौडेल र वडाध्यक्ष विशाल पौडेलका तीनवटा घर ध्वस्त भएका छन् । ठूलो हावाहुरीपछि मध्यराति १ बजे परेको चट्याङ आफ्नो घरको कोठामा परेपछि तीनवटा घर ध्वस्त भएको अध्यक्ष पौडेलले बताए । टारकेराबारीस्थित गाउँपालिका…










