सीमानाकामा कडाइ गर्नुपर्ने अवस्था आयो : प्रधानमन्त्री ओली
Onप्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेकाले सीमा नाकामा कडाइ गर्नुपर्ने बताएका छन्। विहीबार मीनभवनमा ‘मेरो कित्ता’प्रणालीको सुभारम्भ कार्यक्रममा बाल्दै प्रधानमन्त्री ओलीले सीमा नाकामा कडाई गर्ने अवस्था आएको बताएका हुन्। प्रधानमन्त्रीले भने,– ‘सीमा नाकालाई कडाईका साथ…










