कैलाली प्रहरीको गोली लागी घाइते दुई जना काठमाडौँ रेफर
Onप्रहरीको गोली लागेर गम्भीर घाइते भएका दुई जनलाई थप उपचारको लागि काठमाडौँ रेफर गरिएको छ । प्रहरीको गोली लागेर घाइते भएका कैलालीका २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सन्जेल लाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौँ रेफर गरिएको जिल्ला प्रहरी…










