बझाङ्गको बित्थडचिरमा चैत १२ गते देखी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
Onबझाङ्गकोे बित्थडचिर गाउपालिकामा चैत १२ गतेदेखि राष्ट्रपति रनिङ सिल्ड प्रयोगिता हुने भएको छ । १२ गते देखि ५ दिनसम्म चालु आर्थिक बर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने गाउँपालिकाले जानकारी दिएको हो। गाउपालिका भित्र रहेका सम्पुर्ण माध्यमिक विद्यालयका १८ बर्ष भन्दामुनिका छात्रछात्राबिच प्रतियोगिता…











