ह्विलचियर यात्रु तामाङलाई महेन्द्रनगरमा अभिनन्दन
Onमेची–महाकाली यात्रामा निस्केका ३८ वर्षीय रामबहादुर गोले(तामाङ) लाई महेन्द्रनगरमा अभिनन्दन गरीएको छ। बिहिबार बिहान भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र बिष्टले ह्विलचियरको यात्रु तामाङलाई मायाको चिनो प्रदान गर्दे अभिनन्दन गरे। ‘अपाङ्गता हुदैमा जिन्दगीको अन्त्य हुँदैन’ भन्न्ने भावना बोकेर ३८ वर्षीय तामाङ) मेचीबाट ह्विलचेयरको यात्रा गरी…










