अखिल क्रान्तिकारी द्धारा मुल्यबृद्धि,भस्ट्रचार विरुद्ध प्रदर्शन
Onकाठमाडौ पागुन १८, नेकपा(क्रान्तिकारी माओवादी)निकट अखिल(क्रान्तिकारी)ले आईतबार काठमाडौमा पेट्रोलियम पदार्थमा लगाइएको १० प्रतिसत बिकास कर ,मुल्यबृद्धि,भस्ट्रचार र पुस्तकको आयकरमा लगाईएको १० प्रतिसत कर ,एमसिसी खारेजीको मागसहित विरोध प्रदर्शन गरेको छ । काठमाडौको माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा लिम्पियाधुरा(लिपुलेक(कालापानीमा भारतले गरेको हस्तक्षेपको विरुद्ध…









