सभामुखका उमेदवार अग्नि सापकोटा विरुद्ध सर्वोच्च अदालतमा रिट दायर
Onकाठमाडौं माघ १०, नेकपा पार्टीले सभामुखको उमेदवार बनाएका अग्नि सापकोटा विरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटाविरुद्ध रिट दायर गर्दै तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गरेका छन् ।काभ्रे जिल्लका अर्जुन लामा हत्या अभियोगमा…









