सिमा रक्षा र एमसीसीको विरोधमा नौदलले धनगढीमा संयुक्त विरोध प्रर्दशन गर्ने
Onकैलाली माघ १४, मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) अनुदान सम्झौता सम्बन्धी विधेयक सरकारले पास गर्न खोजेको र नेपालको भुभाग भा।तले आफ्नो नक्सामा पारेको भन्दै विभिन्न नौ राजनैतिकदलले धनगढीमा विरोध प्रर्दशनको कार्यक्रम सार्वजनिक गरेका छन्। अमेरिकी सरकारले दिनलागेको सहायता कोष एमसिसिमार्फत नेपालमा आफ्नो हस्तक्षेप बढाउने…











