कैलालीमा बस र अटो ठोकिदा एक जनाको मृत्यु ४ जना घाईते
Onकैलाली चैत्र १ ,कैलालीको अत्तरियामा बस र अटो एक आपसमा ठोकिदा गम्भिर घाईते भएका तुले कोलीको उपचाका क्रममा मृत्यु भएको छ । गोदावरी नगरपालीका वडा नं. ६ कोलीकटानका ५३ वर्षिय तुले कोलीको मृत्यु भएको हो । गोदावरी नगरपालिका वडा नं ३ चौकिडाडा…










