अनेरास्ववियु कञ्चनपुर जिल्ला संयोजक विष्ट, सह–संयोजक बस्नेत
Onकञ्चनपुर माघ ६, नेपाल कम्युनिष्ट पार्टी(नेकपां कञ्चनपुर जिल्लाको अनेरास्ववियु संयोजकमा बिरेन्द्र राज विष्ट र सह–संयोजकमा ओम बस्नेत चयन भएका छन् । कञ्चनपुरका युवा विद्यार्थी नेता विष्टलाई संयोजक र बस्नेतलाई सह–संयोजकमा चयन गरेको हो । अनेरास्ववियु केन्द्रीय समितिले कञ्चनपुर लगायत देशैभरीका जिल्लामा…










