राष्ट्रिय स्वाधीनताको अभियान दाङको १० स्थानमा कोणसभा सम्पन्न
Onदाङ माघ २७, राष्ट्रिय स्वाधीनताको रक्षा तथा संगठन विस्तार अभियान सञ्चालन गरेको नेकपा (क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चा पश्चिम कमाण्डको अभियान टोलीले दाङ जिल्लाका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न गरेको छ । अभियान टोलीका सदस्य नेकपा (क्रान्तिकारी माओवादी) सुदूरपश्चिम इन्चार्ज अनुकलले जानकारी…











