बर्दियामा प्रहरी र विप्लप नेकपाविच गोली हानाहान
Onबर्दिया ,माघ १५,बर्दिया जिल्लामा सरकार द्धारा प्रतिवन्धित नेकपा विप्लप पार्टीका नेतारकार्यकर्ताहरूर प्रहरीविच दोहोर गोली हानाहान भएको छ ।दोहोर गोली हानाहानबाट एक जना प्रहरी जवान गम्भिर घाइते भएका छन । प्रहरीका अनुसार मधुवन नगरपालिका वार्ड न ४ मौवा स्थित जंगलमा रहेको एनसेलको टाउरमा…










