शुक्लाफाँटा नगरपालिकामा १२ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता
Onकञ्चनपुर,माघ २१ ,कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकामा बिहीबारदेखि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुने भएको छ । शुक्लाफाँटा नगरपालिकाको आयोजनामा १२ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । शुक्लाफाँटा नगरका प्रवक्ता जगत बहादुर सिंहले प्रतियोगिताको…










