कञ्चनपुरका १५ जना कैदीबन्दीको कैद मिनाहा
Onकञ्चनपुर, फाल्गुन ७ ,कञ्चनपुरका १५ जना कैदीबन्दीको कैद मिनाहा गरीएको छ । राष्ट्रिय प्रजातन्त्र दिवशको अवशर पारेर राष्ट्रपति विद्या देवी भण्डारीले देशैभरीका ३ सय २९ कैद बन्दीको कैद मिनाहा गरेपछि कञ्चनपुरका १५ जना कैद बन्दीको पनि कैद मिनाहा गरीएको हो। जिल्ला कारागार…











