सुप.विश्वविद्यालयका उप–प्राध्यापक खातीद्धारा घरभाडा बस्ने विद्यार्थीलाई खाद्यान्न सहयोग
Onमहेन्द्रनगर चैत्र २३। कञ्चनपुरको महेन्द्रनगर स्थित सुदूरपश्चिमाञ्चल विश्व विद्यालय केन्द्रिय क्याम्पस व्यवस्थापन संकायका निवर्तमान विभागीय प्रमुख एंवम् उप–प्राध्यापक प्रेम बहादुर खातीले डेरा गसुदूरपश्चिमाञ्चल विश्व विद्यालय व्रिद्यार्थी खाद्यान्न सामाग्री सहयोग गरेका छन् । विश्व महामारीको रुपमा फैलीरहको कोरोना भाइरस रोकथामका लागी गरीएको लकडाउनले…









