कार्यकर्ता प्रशिक्षणकालागि नेकपा (क्रान्तिकारी माओवादी )महासचिव मोहन वैद्य कैलाली पुगे
Onकैलाली फागुन १९ ,नेकपा (क्रान्तिकारी माओवादी ) पार्टीका महासचिव मोहन वैद्य (किरण) कैलाली पुगेका छन । नेता वैद्य आईतवार काठमाण्डौंबाट सूदुरपश्चिम प्रदेशका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रमका लागि कैललाली पुगेका हुन । क्रान्तिकारी माआवादीले सञ्चालन गरेको राट्रिय स्वाधिनताको आन्दोलन देशका चार सहरबाट दुई…











