जंगलि जनावरको आतंक बढदै , कृषक चिन्तित ।

जंगलि जनावरको आतंक बढदै , कृषक चिन्तित ।

On

दिपकराज भट्ट् भागेश्वर (डडेल्धुरा) — डडेल्धुरा जिल्लाका विभिन्न गाउँका किसान बाँदरले लगाएको अन्नवाली खान थालेपछि चिन्तित भएका छन । खेती पातिबाट घर खर्च चलाइराखेका यहाँका किसान जंगली जनावरले लगाएको अन्नवाली खान थालेपछि के खाने के लगाउने भन्ने समस्याले पिरोल्न थालेको छ ।…

मातृ भाषाको चिन्तामा शिक्षक ।

मातृ भाषाको चिन्तामा शिक्षक ।

On

दिपक राज दिर्घायु बैतडी –पेशाले शिक्षक भएपनि कला र गलामा निकै नै अब्बल हुनुहुन्छ बैतडिको मेलौलि नगरपालिका वडा न ८ का बिरुवा राम लुहार । गाउमा केहि कार्यक्रम भएकि उहा त्यो कार्यक्रममा पुग्नुहुनछ । छोटो समयमा नै धेरै तयारि गरि कार्यक्रममा आफनो…

माग अनुसार बजेट विनियोजन नहुदा पशु सेवा शाखा सञ्चालन गर्न समस्या ।

माग अनुसार बजेट विनियोजन नहुदा पशु सेवा शाखा सञ्चालन गर्न समस्या ।

On

दिपकराज भट्ट् डडेल्धुरा — अमरगढी नगरपालीका क्षेत्रमा पालन गरिएका पशु लाई बर्षमा दुई पटक अनिवार्य खुवाउनु पर्ने जुकाको औषधी पुग्ने गरी खरिद गर्न करिब ६० लाख बजेट आवश्यक पर्छ । तर नगरपालिकाले पशु सेवा शाखामा यस बर्ष जम्मा १० लाख रकम विनियोजन…

सुदुरपश्चिमको शक्तिपिठ मानिने भागेश्वर (धुरा ) जात साउन ३० गते ।

सुदुरपश्चिमको शक्तिपिठ मानिने भागेश्वर (धुरा ) जात साउन ३० गते ।

On

दिपकराज भट्ट् —भागेश्वर भागेश्वर देवताको मुख्यपूजा वर्षमा दुई पटक हुने गर्दछ । पहिलो पूजा ‘श्रावण शुक्ल पूर्णीमा’का दिन अर्थात् र क्षावन्धनका दिन दिउँसो हुन्छ भने, दोस्रो पूजा ‘कार्तिक शुक्ल चतुर्दशी अथवा वैकुण्ठ चर्त‘दशी’का दिन राती हुन्छ । १–परिचय ः भागेश्वर देवता भगवान…

उग्रतारा क्षेत्रको विकासका लागि बन्यो गुरुयोजना ।

उग्रतारा क्षेत्रको विकासका लागि बन्यो गुरुयोजना ।

On

दिपकराज भट्ट् डडेल्धुरा — सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरको गुरुयोजना निर्माण गरी भौतिक पूर्वाधार निर्माणको प्रक्रिया थालिएको छ । उग्रतारा क्षेत्रको समग्र विकासका लागि गुरुयोजना निर्माण गरिएको हा े। ८ वर्षीय आफ्नो कार्यकालमा गरिएका कामबारे जानकारी दिँदै उग्रतारा क्षेत्र विकास…

कृषि ज्ञान केन्द्रले डडेल्धुरा र डोटीका १६ ‘नमूना कृषि गाउँ’ बनाइने ।

कृषि ज्ञान केन्द्रले डडेल्धुरा र डोटीका १६ ‘नमूना कृषि गाउँ’ बनाइने ।

On

दिपकराज भट्ट् (डिआर भट्ट्) डडेल्धुरा र डोटीमा १६ वटा नमूना कृषि गाउँ बनाईने भएको छ । डडेल्धुरा र डोटी जिल्ला कार्य क्षेत्र रहेको कृषि ज्ञान केन्द्र डडेल्धुराले डडेल्धुराका ७ र डोटीका ९ गरि जम्मा १६ वटा स्थानीय तहमा ‘नमूना कृषि गाउँ’ बनाईने…

आदिवासी जनजातिहरुले भव्य रुपमा मनाए २५ औं विश्व आदिवासी दिवस ।

आदिवासी जनजातिहरुले भव्य रुपमा मनाए २५ औं विश्व आदिवासी दिवस ।

On

काठमाडौं । नेकपा ( क्रान्तिकारी माओवादी ) निकट अखिल नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजातिहरुको अधिकार प्राप्तिको लागि सशक्त आन्दोलन तथा संघर्षको उद्घोष गर्दै २५ औं विश्व आदिवासी दिवस भव्य रुपमा मनाइएको छ । महासंघले बसन्तपुरबाट झाँकीसहित निकालेको ¥याली न्यूरोड, रत्नपार्क, बागबजार,…

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु ।

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु ।

On

दिपकराज भट्ट् (डिआर भट्ट्) डडेल्धुरा साउन २३ , डडेल्धुरा सदरमुकाममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। अमरगढी नगरपालिका–५, खलंगा खानेपानी ट्ङ्याकी नजिकै बुधबार साँझ से२त १०४५ नम्बरको ट्याक्टर पल्टिएको हो। दुर्घटनामा भागेश्वर गाउँपालिका–४, रतनी घर भई हाल डडेल्धुरा सदरमुकाममा बस्ने…

डडेल्धुरा सवारी दुर्घटनामा परि एक बर्षमा ३५ जनाको मृत्यु, १२९ अङ्गभङ्घ ।

डडेल्धुरा सवारी दुर्घटनामा परि एक बर्षमा ३५ जनाको मृत्यु, १२९ अङ्गभङ्घ ।

On

दिपक राज भट्ट् (डिआर भट्ट्) – सवारी दुर्घटनामा परि गत आर्थिक बर्षमा डडेल्धुरामा ३५ जनाको मृत्यु भएको छ । भने १२९ जना अङ्गभङ्घ भएकाछन । डडेल्धुरामा १६ ओटा सवारी दुर्घटनामा परि २७ पुरुष र ८ महिलाको ज्यान नै गएको जिल्ला ट्राफिक प्रहरी…

निर्मला हत्याप्रकरण :  राष्ट्रिय  मिडिया बाटै चलखेल सुरु ।

निर्मला हत्याप्रकरण : राष्ट्रिय मिडिया बाटै चलखेल सुरु ।

On

भुवन भट्ट महेन्द्रनगर २२ श्रावण । निर्मला हत्याकाण्डको विषयमा अन्र्तवार्ताका लागि बोलाईका वरिष्ठ पत्रकार खेम भण्डारी सँगको कुराकानी निष्कर्ष बिहिन टुङ्गिएको छ । न्युज –२४ नामक टेलीभिजनको सिधाकुरा जनतासँगको कार्यक्रमका प्रस्तोता रबि लामिछानेले केहि दिन पहिले मात्रै कञ्चनपुरका पत्रकार भण्डारीलाई मँगलबारको सो…