कोरोना बिरुद्ध लड्न बेलडाँडी गाउँपालिकालाई पत्रकारदेखि राजनीति दलसम्मको सहयोग
Onविकास सिह महताकञ्चनपुर, चैत्र, ३० । कोरोना भाईरस(कोडिभ १९) बिरुद्ध लड्नका लागि बेलडाँडी गाउँपालिकालाई स्थानीय स्तरबाट सहयोग आईरहेको छ । दुई साताको अवधिमा बेलडाँडीमा १५जना व्यक्ति संघ संस्थाले सहयोग गरेका छन् । कोरोना भाईरस संक्रमण हुन नदिनका लागि गाउँपालिकाले विपद् व्यवस्थापन राहत…










