सु.प विश्वविद्यालयको परिक्षा नियन्त्रकमा सह–प्राध्यापक देव सिंह नाथ नियुक्त ।
Onमहेन्द्रनगर २९ भदौ ,सुदूरपश्चिम विश्वविद्यालयको परिक्षा नियन्त्रकमा बिगत लामो समय देखि सिद्धनाथ बहुमुखी क्यम्पस हुदै विश्वविद्यालयमा शिक्षण गर्दै आएका सह प्राध्यापक देव सिंह नाथ नियुक्त भएका छन् ।आईतबार विश्वविद्यालयको कार्यकारी परिषद्ले सह–प्राध्यापक नाथलाई परिक्षा नियन्त्रकमा नियुक्त गरेको हो । विश्वविद्यालयका प्रशासन प्रमुख…









