एसईई ग्रेड सुधार परीक्षा भाद्र १ गते बाट शुरु हुने ।
Onभुवन भट्ट महेन्द्रनगर २९ साउन । माध्यमिक शिक्षा परिक्षा (एसइइ)को ग्रेडसुधार परीक्षा आगामि भाद्र १ देखी सुरु हुने भएको छ । अगामी भदौ १ गतेदेखि हुने माध्यमिक शिक्षा परिक्षा (एसइइ)को ग्रेडसुधारको परिक्षा कञ्चनुरका ७ केन्द्रवाट सञ्चालन हुने भएको हो । जिल्ला सदरमुकाम…










