अनेमसंघ समाजवादीद्वारा अनाथालयमा बालिकामाथि भएको यौनजन्य घटनाका दोषिमाथि कार्बाहीको माग
Onकञ्चनपुर, १९ ,अखिल नेपाल महिला संघ(समाजवादी)ले महेन्द्रनगर बाल अनाथालयमा बस्दै आएका नाबालिकामाथि भएको यौनजन्य घटनाको छानबिनको माग अघि सारेको छ । नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) जिल्ला कमिटि कञ्चनपुरले बाल अनाथालयमा बस्दै आएका नाबालिकामाथि भएको यौनजन्य घटनाको छानबिनको माग…










