क्षेत्र २मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन सिकेको नेतृत्वमा संयुक्त युवा परिचालन समिति विस्तार
Onकञ्चनपुर । आगामी ४ मंसिर हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि क्षेत्र नम्बर २मा संयुक्त युवा परिचालन समिति विस्तार गरिएको छ । सोमबार कञ्चनपुरको झलारीमा काँग्रेस निकट नेपाल तरुण दल र माओवादी निकट वाईसियलको बैठकले…










