लालझाडी ६ चाँन्देवमा बाम लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय
Onकञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका ६ चाँन्देवमा बाम लोकतान्त्रिक गठबन्धनले सम्पर्क कार्यालय उद्घाटन गरेको छ । शनिबार निर्वाचन क्षेत्र १(क) अन्र्तरगत पर्ने लालझाडी गाँउपालिका ६ चाँन्देवमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । अखिल क्रान्तिकारीका केन्द्र्रीय सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट…










