एमाले बाजुरा प्रभावशाली नेताहरु माओवादी केन्द्रमा प्रवेस
Onकञ्चनपुर । नेकपा एमाले सुदूरपश्चिम प्रदेश बाजुराका प्रभावशाली नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । बाजुरामा ओली पक्षले पुराना एमाले नेता कार्यकर्तामाथि अन्याय गर्न थालेपछि धमाधम माओवादी केन्द्रमा प्रवेस गरिरहेका छन । बाजुराका केही प्रभावशाली नेताहरुले एमाले परित्याग गरेर माओवादी केन्द्र…










