बरिष्ठ शिक्षा प्रशासक विष्टलाई निर्देशकको जिम्मेबारी
Onकैलाली । सुदूरपश्चिम प्रदेशका बरिष्ठ शिक्षा प्रशासक दुर्गादत्त विष्टको सरुवा भएको छ । शिक्षा तालिम केन्द्र दिपायल डोटीका प्रमुख विष्टको सरुवा भएको हो । सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयले बरिष्ठ शिक्षा प्रशासक विष्टको तालिम केन्द्रबाट शिक्षा विकास निर्देशनालय प्रमुखको जिम्मेबारी…










