राष्ट्रपतिबाट भयो नागरिकता विधेयक फिर्ता
Onराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन्।प्रमाणित गर्न पठाएको नागरिता सम्बन्धि विधेयक फिर्ता भएको हो । नागरिता सम्बन्धि प्रमाणित गर्न पठाएको विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी…









