शुक्लाफाँटा नगरपालिकामा हात्तीको आगमन, किसान चिन्तित
Onकञ्चनपुर, साउन ,२० । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वडा न ७ र ८ मा जङ्गली हात्तीको बथान पुगेको छ ।हिजो राति देखि जङ्गली हात्तीको बथान शुक्लाफाँटा नगरपालिकाको वडा न ७ र ८ मा प्रबेश गरेका वार्ड ८ का अध्यक्ष बहादुर महराले जानकारी दिनुभयो…









