राजेन्द्र निर्माण सेवा माथी नेकपा बहुमत पार्टीका युवा जनस्वयमसेवकको खवरदारी जारी

राजेन्द्र निर्माण सेवा माथी नेकपा बहुमत पार्टीका युवा जनस्वयमसेवकको खवरदारी जारी

On

कञ्चनपुर, भाद्र ,९ । नेपाली काँग्रेस नेता समेत रहेका ठेकेदार राजेन्द्र निर्माण सेवाका संचालक भीम साउदका कञ्चनपुरका अलपत्र ठेक्कामा कालो ब्यानर लगाएर  निरन्तर खवरदारी जारी रहेको छ ।  राजेन्द्र निमाण सेवाका अधुरा योजना, त्यहाँ बहुमत युवा जनस्वयमसेवक संगठनको कालो ब्यानर टाँस्ने काम…

निर्माण व्यवसायी संघ कञ्चनपुरको नेतृत्वका लागि बरिष्ठ उपाध्यक्ष अवस्थीको घोषणा

निर्माण व्यवसायी संघ कञ्चनपुरको नेतृत्वका लागि बरिष्ठ उपाध्यक्ष अवस्थीको घोषणा

On

कञ्चनपुर । निर्माण व्यवसायी संघ कञ्चनपुरको भावि अध्यक्षका लागि निर्माण व्यवसायी पुष्पराज अवस्थीले उम्मेदवारी घोषणा गरेका छन । बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै निर्माण व्यवसायी अवस्थीले संघको भावि नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हुन । संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका युवा निर्माण…

सिद्धनाथ मन्दिरमा विवाद मन्दिरको घेरबार गरिएका पोल उखेल्नेमाथि कार्बाहीको माग गर्दै ईप्रका बेलडाँडीमा धर्ना

सिद्धनाथ मन्दिरमा विवाद मन्दिरको घेरबार गरिएका पोल उखेल्नेमाथि कार्बाहीको माग गर्दै ईप्रका बेलडाँडीमा धर्ना

On

कञ्चनपुर, भाद्र ,७,बेलौरी नगरपालिका ९ रतनपुर स्थित सिद्धनाथ मन्दिर समितिले आफ्नो क्षेत्रमा घेरबार गरेका तारबालका पोल उखेल्नेमाथि कार्बाहीको माग अघि सारेर मन्दिर समितिका पदाधिकारी सहित स्थानीयले ईलाका प्रहरी कार्यालय बेलडाँडीमा धर्ना दिएका छन । मन्दिर समितिले आफ्नो क्षेत्रमा तारबार गरिरहेको अवस्थामा बिरेन्द्र…

बिमा रकमको लोभमा परी बन्दको मौका छोपी आफैले चलाएको टिप्परमा आगो लगाए

बिमा रकमको लोभमा परी बन्दको मौका छोपी आफैले चलाएको टिप्परमा आगो लगाए

On

कञ्चनपुर ,भाद्र ७ । दाङमा चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्पर बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलको आह्वान गरिएको बन्दको मौका छोपी आगो लगाएका छन् ।  टिप्पर चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको…

कञ्चनपुरमा बजार बन्द गराउन हिँडेका तिन जना बन्दकर्ता पक्राउ

कञ्चनपुरमा बजार बन्द गराउन हिँडेका तिन जना बन्दकर्ता पक्राउ

On

कञ्चनपुरको महेन्द्रनगरबाट नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तीन जना नेता पक्राउ परेका छन् । मंगलबार बिहान शान्तिपूर्ण ढंगले बजार बन्द गराउँदै हिँडेका अखिल क्रान्तिकारी केन्द्रीय सदस्य ललित एसके, अखिल क्रान्तिकारी कै जिल्ला संयोजक भरत विक र कोषाध्यक्ष अनिल घरेडि लाइ प्रहरीले…

नेकपा विप्लव सहितका चार दलको नेपाल बन्द, कञ्चनपुर लगायत देशभर बन्दको प्रभाव

नेकपा विप्लव सहितका चार दलको नेपाल बन्द, कञ्चनपुर लगायत देशभर बन्दको प्रभाव

On

कञ्चनपुर, भाद्र ,७ ।नेकपा विप्लव सहितका चार राजनीतिक दलले  (मंगलबार) नेपाल बन्द आब्हान गरेका छन । विप्लव र सरकारसंग भएका तीन बुँदे सहमती सरकारबाटै उलङघन भएको र एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयन बिरुद्धमा नेपाल बन्द आब्हान गरेको उक्त पार्टीले जनाएको छ…

नेकपा बहुमत पार्टीको कञ्चनपुरमा राष्ट्रिय जनजागरण तथा संगठन बिस्तार अभियान शुरू

नेकपा बहुमत पार्टीको कञ्चनपुरमा राष्ट्रिय जनजागरण तथा संगठन बिस्तार अभियान शुरू

On

नेकपा बहुमत पार्टीको राष्ट्रिय जनजागरण तथा संगठन बिस्तार अभियान शुरू भएको छ । नेकपा बहुमत पार्टी कैलाली ,कञ्चनपुर ,डडेलधुरा जिल्लाको सयुक्त रूपमा राष्ट्रिय जनजागरण तथा संगठन बिस्तार अभियान कञ्चनपुरको मदन चोकमा औपचारिक रूपमा उद्घाटन गरिएको छ। नेकपा बहुमत पार्टाीको सयुक्त रूपमा राष्ट्रिय…

कञ्चनपुर क्षेत्र नम्बर १ (ख) प्रदेश सभामा काँग्रेसबाट टिकटका लागि नेता धामीको चर्चा

कञ्चनपुर क्षेत्र नम्बर १ (ख) प्रदेश सभामा काँग्रेसबाट टिकटका लागि नेता धामीको चर्चा

On

कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा समेत आकाँक्षी उम्मेदवारको चर्चा शहर बजार गाँउघरतिर राजनीतिक वृतमा चलिरहेको छ । चिया चोक, चौतारा, सार्वजनिक स्थल एव विभिन्न राजनीतिक दलका भेला, बैठक तथा समाजिक क्षेत्रमा आँकाक्षी उम्मेदवारको…

रोजगारीका लागि हिमाञ्चल प्रदेश गएका एक नेपालीको दुर्घटनामा परी मृत्यु

रोजगारीका लागि हिमाञ्चल प्रदेश गएका एक नेपालीको दुर्घटनामा परी मृत्यु

On

कञ्चनपुर , रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेश गएका  एक नेपाली मजदुरको दुर्घटनामा परी मृत्यु भएको छ । बैतडीको डिलाशैनि गाउँपालिका वार्ड – ०४ मठैराज मल्ला जाेखल्ली  घर भएका बहादुर नेगिकाे टेक्टर दुर्घटना भएर मृत्यु भएको छ । बहादुर नेगी रोजगारीका लागि भारतकाे…

ठेकेदार भीम साउँदको बदमासी मजदुर माथी श्रम शोषण , १ बर्ष सम्म मजदुरले ज्याला पाएनन्

ठेकेदार भीम साउँदको बदमासी मजदुर माथी श्रम शोषण , १ बर्ष सम्म मजदुरले ज्याला पाएनन्

On

  कञ्चनपुर,भाद्र, २ । राजेन्द्र निर्माण सेवा प्रालिका सञ्चालक ठेकेदार भीम बदादुर साउँदले बुडर, दैजी  सडक खण्डमा काम गरेका  मजदुरको ज्याला नदिएर मजदुर माथी श्रम शोषण ठगि गरिएको पाइएको छ । राजेन्द्र निर्माण सेवा प्रालिका सञ्चालक ठेकेदार भीम बदादुर साउँदले दैजी बुडर…