केपी ओलीको निर्वाचन क्षेत्रबाट हास्य कलाकार जिग्रीको चुनाव लड्ने तयारी
Onहास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ आगामी ४ मंसिरमा हुन लागेको निर्वाचनमा चुनाव लड्ने भएका छन्। झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्रबाट उम्मेदवारी दिने भएका हुन्। कलाकार कट्टेलको उम्मेदवारीको बिषयमा बनेको ब्यानर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। कलाकार कट्टेलले भने…










