माओवादी निकट उद्योग व्यापार महासंघद्धारा भम्केनी धाममा नेपाल आमाको मूर्ति बनाउन आर्थिक सहयोग
Onसुवर्ण प्रशाद जोशी कञ्चनपुर । नेकपा माओवादी केन्द निकट नेपाल उद्योग व्यापार महासंघले कञ्चनपुरको उत्तरी भेगमा रहेको भम्केनी धाममा नेपाल आमाको मूर्ति बनाउन आर्थिक सहयोग गरेको छ । शुक्रबार नेपाल उद्योग व्यापार महासंघले कञ्चनपुरको उत्तरी भेगमा रहेको भम्केनी धाममा नेपाल आमाको मूर्ति…










