
सरस्वती माविको नेतृत्व साउँदले गरेपछि लयमा विद्यालय, शैक्षिक र भौतिक सुधारमा प्रगति
Onअरुण प्रसाद भट्ट महेन्द्रनगर । कृष्णपुर नगरपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय वाणीको शैक्षिक तथा भौतिक स्तरमा सुधार हुँदै आएको छ। अस्तव्यस्त अवस्थामा रहेको सरस्वती माविको नेतृत्व वडा अध्यक्ष अर्जुन बहादुर साउँदले गरेपछि लयमा आएको हो। २०७६ सालदेखि लेखा परीक्षण प्रतिवेदन समेत पास…