विद्यार्थी नेता धामी बेदकोट १ वडा अध्यक्षका लागि माओवादी केन्द्रबाट सिफारिस
Onकञ्चनपुर । कञ्चनपुरका विद्यार्थी नेता दल बहादुर धामी(अबिरल) बेदकोट नगरपालिका १ वडाध्यक्षका लागि नेकपा माओवादी केन्द्रबाट सर्वसम्मत सिफारिस भएका छन । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि बेदकोट १ बाट विद्यार्थी नेता धामी सर्वसम्मत सिफारिस भएका हुन । नेकपा…











