उपभोक्तासंग सल्लाह नगरिकनै बृद्धि गरिएको पानी महसुल घटाउन माग
Onकञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरमा रहेको सिद्धनाथ बैजनाथ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले उपभोक्तासंग सल्लाह नगरिकनै एक्लौटी रुपमा बृद्धि गरेको महसुल घटाउन माग अघि सारेका छन । उपभोक्ताहरुले जनताको टाढ सेक्ने गरी विद्युत महसुल यूनिटमा चर्को रकम निर्धारण गरेको भन्दै…











