पुर्चौडी नगरपालिमा माओवादी केन्द्रले बिक्रम कुवर (प्रतीक)लाइ मेयरको उमेदवार बनाउने घोषणा
Onकञ्चनपुर चैत्र २० । नेकपा माओवादी केन्द्रले बैशाख ३० मा हुने भनिएको स्थानीय तहको निर्वाचनमा पुर्चौडी नगरपालिकाको मेयर पदमा युवा नेता बिक्रम कुवर (प्रतीक)लाई सर्वसम्मत रुपमा उमेदवार घोषणा गरिएको छ । नेकपा माओवादी केन्द्र सुदूपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा कलाकार बौद्धिक युवा…











