क्रान्तिकारी माओवादी सुदूरपश्चिम प्रदेशको बैठक सम्पन्न निर्वाचन बहिष्कार गर्ने निर्णय पारित
Onकञ्चनपुर, चैत्र, २१ । कञ्चनपुरको कलुवापुरमा नेकपा (क्रान्तिकारी माओवादी) सुदूरपश्चिम प्रदेश कार्यसमितिको सनिबार देखि जारी रहेको बैठक सोमवार सम्पन्न भएको छ । बैठकबाट बैशाख ३० मा हुने भनिएको स्थानिय तहको चुनाव बहिष्कार गर्न निति लिएको छ । देशको राष्ट्रिय स्वाधीनता खतरामा परेको…










