संविधान दिवसको अवसरमा लालझाडीको भृकुटी ईङलिस बोडि· स्कुलद्वारा विविध कार्यक्रम

On

लालझाडी । कञ्चनपुरको लालझाडी गाँउपालिकामा रहेको एक निजी विद्यालयले संविधान दिवसको अवसरमा विवित कार्यक्रम गरेको छ । लालझाडीगाउँपालिका(०४ जाई पर्सियामा रहेको भृकुटी इंग्लिश बोर्डिङ्ग स्कुलको आयोजनामा संविधान दिवसको अवसरमा विवध कार्यक्रम गरि मनाईएको हो । बिहीबार भृकुटी इंग्लिश बोर्डिङ्ग स्कुलको आयोजनामा साँस्कृतिक…

होटल व्यवसायी संघद्वारा अनाथ बालबालिकालाई खाना खुवाएर संविधान दिवस मनाईयो

होटल व्यवसायी संघद्वारा अनाथ बालबालिकालाई खाना खुवाएर संविधान दिवस मनाईयो

On

कञ्चनपुर । होटल व्यवसायी संघ कञ्चनपुरले फरकशैलीमा संविधान दिवस मनाईएको छ । होटल व्यवसायी संघ कञ्चनपुरले बिहीबार अनाथ बालबालिकहरुलाई खाना खुवाएर संविधान दिवस मनाएको हो । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको समाजकल्याण बाल अनाथालयमा बस्दै आएका…

प्रभात विद्या निकेतनमा बाल क्लब गठन

प्रभात विद्या निकेतनमा बाल क्लब गठन

On

भीमदत्त नगरपालिका वडा नं १६ मा रहेको प्रभात विद्या निकेतन माध्यमिक विद्यालयमा बाल क्लब गठन गरिएको छ। विद्यालयका प्रधानाध्यापक डा. शंकर दत्त भट्टको संयोजकत्वमा बसेको भेलाले महेश भट्टको नेतृत्वमा २१ सदस्यीय प्रभात बाल क्लब गठन गरिएको विद्यालयका सह- प्रधानाध्यापक पाण्डेले बताउनु भयो।…

आचार्य दमाईद्वारा बन्यजन्तुपीडित महरालाई उपचार सहयोग

आचार्य दमाईद्वारा बन्यजन्तुपीडित महरालाई उपचार सहयोग

On

अनिल नेपाली कञ्चनपुर । आचार्य कृष्ण दमाईले कञ्चनपुरका एक बिरामी युवकलाई आर्थिक सहयोग गरेका छन । आचार्य दमाईले झर्नाखोला पीडित समेत रहेका बिरामी गगन सिह महरा(मुस्कान)लाई आर्थिक सहयोग गरेका हुन । बेलडाँडी गाँउपालिका १झर्नासागर टोलका वाढीपीडित, आरक्षपीडित एव बन्यजन्तु पीडित समेत रहेका…

लालझाडीमा सार्वजनिक सुनुवाई   गाँउपालिकामा आन्तरिक आयबृद्धिका साथै पूर्वाधार विकासतर्फ पालिका

लालझाडीमा सार्वजनिक सुनुवाई  गाँउपालिकामा आन्तरिक आयबृद्धिका साथै पूर्वाधार विकासतर्फ पालिका

On

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । आइतबार गाँउपालिकाको आयोजना र बेलौरी अनलाईनको सहजिकरणमा सार्वजनिक सुनुवाई भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा गत आर्थिक बर्ष ०८०÷०८१को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर…

आचार्य कृष्ण दमाईद्वारा कखरा सिकेको विद्यालयका विद्यार्थीलाई शैक्षिक समाग्री सहयोग

आचार्य कृष्ण दमाईद्वारा कखरा सिकेको विद्यालयका विद्यार्थीलाई शैक्षिक समाग्री सहयोग

On

शिशुदेखि कक्षा १० सम्म अध्ययन गरेको विद्यालयका अति पाँच विद्यार्थीलाई आचार्य दमाईले विद्यालय पोषाकदेखि अन्य सबै विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेका छन । मंगलबार एक कार्यक्रमका विच आचार्य दमाईले आफुले कखरा अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई पोषाकदेखि शैक्षिक समाग्री वितरण गरेका हुन ।…

कञ्चनपुरको  १११ औं विपी जयन्ती दिवस विपीको सालिकमा माल्र्यापण, बिरामीलाई फलफुलदेखि वरिष्ठ साहित्यकार सम्मान

On

महेन्द्रनगर । कञ्चनपुरमा नेपाली काँग्रेसले नेपाली काँग्रेसका संस्थापक नेता पूर्व सभापति जननायक विश्वेश्वर प्रशाद कोईरालाको जयन्ती मनाईएको छ । काँग्रेसले विपिको सालिकमा माल्र्यापण महाकाली अस्पतालका बिरामीलाई फलफुल तथा विचार गोष्ठीका कार्यक्रम गरेर वरिष्ठ साहित्यकार सम्मान गरेको छ । नेपाली लेखक संघ कञ्चनपुरद्वारा १११…

दलित मुक्ति मोर्चा दोधाराचाँदनीको अध्यक्षमा सुनार

दलित मुक्ति मोर्चा दोधाराचाँदनीको अध्यक्षमा सुनार

On

खडक रावल नेपाल दलित मुक्ति मोर्चा दोधाराचाँदनी नगरको अध्यक्षमा सुन्दर सुनार चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा दोधाराचाँदनी नगरको अध्यक्षमा सुन्दर सुनार चयन भएका हुन । नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य राजुराम सार्की(भुल)ले दोस्रो नगर…

माओवादी निकट महिलाद्वारा निर्मलाका हत्यारा सार्वजनिक गर्न गृहमन्त्री लेखकलाई ज्ञापन

माओवादी निकट महिलाद्वारा निर्मलाका हत्यारा सार्वजनिक गर्न गृहमन्त्री लेखकलाई ज्ञापन

On

केशव थापा कञ्चनपुर । नेकपा माओवादी केन्द्र महिला सगठनले ६ बर्ष अघि बलात्कार पछि हत्या गरेर उखुबारीमा फ्याकिए निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग अघि सारेको छ । माओवादी निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) कञ्चनपुरले गृहमन्त्री रमेश लेखकलाई निर्मला पन्तका हत्यारा सार्वजनिक…

अखिल क्रान्तिकारी कृष्णपुर नगरको अध्यक्षमा चौधरी

अखिल क्रान्तिकारी कृष्णपुर नगरको अध्यक्षमा चौधरी

On

कञ्चनपुर । अखिल क्रान्तिकारी कृष्णपुर नगरको अध्यक्षमा उमेश चौधरी चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कृष्णपुर नगरको दोस्रो सम्मेलनबाट अध्यक्षमा चौधरी चयन भएका हुन । सोमबार कृष्णपुरको गुलरियामा अखिल क्रान्तिकारी कृष्णपुर नगरको दोस्रो नगर सम्मेलनले सर्वसम्मत कमिटी चयन…