अछाममा जन्ती बोकेको जिप दुर्घटना, ३ जनाको मृत्यु
Onअछाम । जन्ती गएर फर्किरहेको बोलेरो जिप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । अछामको पन्चदेवल बिनायक नगरपालिका १ कुइकामा आईतबार राती पौने ११ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको हो । से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३…











