सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्यो
Onअत्तरिया १३ साउन । सुदूरपश्चिममा कोरोना संक्रमण दर उकालो लागेको छ। असारको अन्तिम सात दिनमा १५ प्रतिशत रहेको संक्रमण दर साउन महिना लागेसँगै ३७ प्रतिशतमा उक्लिएको हो । सुदूरपश्चिममा संक्रमण दर अन्य ६ प्रदेशभन्दा धेरै रहेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको अभिलेख…











