बझाङीहरूद्धारा कोभिड संकटसँग जुध्न १२ स्थानियतहलाई ८ लाखको सहयोग
Onबझाङ — अध्ययन र कामको सिलसिलामा विभिन्न देशमा छरिएका बझाङीहरूले कोभिड संकटसँग जुध्न जिल्लाका १२ स्थानीय तहलाई करिव ८ लाखको स्वास्थ्य सामग्री सहयोग गरेका छन्। कोभिड संकटबाट बझाङलाई बचाउनका लागि विश्वभर छरिएका ‘बझाङीहरू एक जुट होऔं’ भन्ने नारासहित सामाजिक सञ्जालमा चलाइएको अभियानबाट…











