कैलालीमा एकसाता निषेधाज्ञा थप
Onजिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालय कैलालीले एक साता निषेधाज्ञा थप गरेको जनाएको छ । कैलालीमा निषेधाज्ञा थपिएको यो ५ औं पटक हो। यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म, त्यसपछि वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र त्यसपछि वैशाख १…










