अखिल (क्रान्तिकारी)द्धारा सशस्त्र विद्रोहका निम्ती तयार रहन अपिल
Onअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले ५७ औँ विद्यार्थी एकता दिवसको सन्दर्भमा सशस्त्र विद्रोहको निम्ती तयार रहन अपिल गरेको छ। आज मुलुक दलाल, तस्कर, गुण्डा, भ्रष्ट र माफियाहरुको कब्जामा रही राष्ट्रियता अत्यन्तै संकटग्रष्त अवस्थामा पुगेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी…











