गोदावरी आर्यघाटको सरसफाई

गोदावरी आर्यघाटको सरसफाई

On

गोदावरी आर्यघाटमा सरसफाई गरिएको छ। थ्री डीभीएल क्रेशनको अगुवाइमा सरसफाई गरिएको हो। कोरोना महामारीले आर्यघाटमा शवको चाप बढेसंगै दुर्गन्धित बनेकले सरसफाई गरिएको क्रेशनका अध्यक्ष दिपक ओझाले बताए। ‘आर्यघाटमा जल्न बाँकी रहेका शवका अवशेष यत्रतत्र छरिएर रहेका थिए’–उनले भने–‘कोरोना महामारीपछि आर्यघाट झनै दुर्घन्धिन…

कञ्चनपुरमा ७ ग्राम ब्राउन सुगर सहित पक्राउ पत्रकार जोशीमाथी मुद्दा दर्ता, पत्रकार महासंघको छानबिन समिति गठन

कञ्चनपुरमा ७ ग्राम ब्राउन सुगर सहित पक्राउ पत्रकार जोशीमाथी मुद्दा दर्ता, पत्रकार महासंघको छानबिन समिति गठन

On

महेन्द्रनगर–कञ्चनपुरमा शनिवार सात ग्राम खैरो हिरोइन सहित पक्राउ परेका पत्रकार नरेश जोशीमाथी मुद्दा दर्ता भएको छ। पश्चिम नेपाल दैनिकको पास लिएका शुक्लाफाँटा नगरपालिका–४ घर भएका जोशी शनिवार बेल्डाडी क्षेत्रबाट ७ ग्राम खैरो हिरोइन सहित पक्राउ परेका थिए। पक्राउ जोशी उपर मुद्दा दर्ता…

महाकाली सहित सुदूरपश्चिमका तीन अस्पतालका लागि साढे २३ करोड बजेट निकासा

महाकाली सहित सुदूरपश्चिमका तीन अस्पतालका लागि साढे २३ करोड बजेट निकासा

On

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेशका तीन अस्पतालमा अक्सिजन ट्याङ्क, आइसीयू र भेन्टिलेटर खरिद गर्न २३ करोड ४० लाख बजेट निकासा गरेको छ। धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल, कञ्चनपुरमा रहेको महाकाली अस्पताल र डडेल्धुरामा रहेको डडेल्धुरा अस्पतालललाई सो रकम निकासा गरेको हो…

थपिए सात हजार ३ सय ६८ संक्रमित, १४५ को मृत्यु

थपिए सात हजार ३ सय ६८ संक्रमित, १४५ को मृत्यु

On

नेपालमा पछिल्लो २४ घन्टामा थप सात हजार ३ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पिसिआर परीक्षणका क्रममा आइतबार थप सात हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले…

कञ्चनपुरमा थप १ सय ३३ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

कञ्चनपुरमा थप १ सय ३३ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

On

कञ्चनपुरमा थप एक सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ९३ जना र ऐन्टिजिन परिक्षणमा ४० जनामा गरी एक सय ३३ जनामा संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि हुनेमा भीमदत्त नगरपालिकामा ८१…

सुदूरपश्चिममा कोरोना कहर : एक महिनामा २५९ जनाको मृत्यु

सुदूरपश्चिममा कोरोना कहर : एक महिनामा २५९ जनाको मृत्यु

On

दोस्रो लहरको कोरोना भाइरसको संक्रमणका कारण सुदूरपश्चिम प्रदेशमा गत वैशाख महिनामा २५९ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डा. गुणराज विष्टका अनुसार वैशाख १८ गते १०, १९ गते १२, २० गते १४, २१ गते आठ, २२ गते नौ, २३…

दार्चुलामा जेठ १० गतेसम्म निषेधाज्ञा

दार्चुलामा जेठ १० गतेसम्म निषेधाज्ञा

On

दार्चुलामा जेठ १० गतेसम्म निषेधाज्ञा थपिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले शनिबार (हिजो) राति १ बजेदेखि लागू हुनेगरी निषेधाज्ञाको समय थप गरेको हो। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले जेठ १० गतेसम्म निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको…

कञ्चनपुरमा लागु औषध सहित एक जना पक्राउ

कञ्चनपुरमा लागु औषध सहित एक जना पक्राउ

On

लागु औषधसहित कञ्चनपुरमा १ जना पक्राउ परेका छन्। बेलडाँडी गाउँपालिकाबाट सशस्त्र प्रहरीले लागु औषध सहित शुक्लाफाँटा नगरपालिका वडा नम्बर ०४ बस्ने २५ वर्षीय नरेश प्रसाद जोशीलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर…

कञ्चनपुरमा ४ जनाको मृत्यु, २ सय १२ संक्रमित थपिए

कञ्चनपुरमा ४ जनाको मृत्यु, २ सय १२ संक्रमित थपिए

On

कञ्चनपुरमा पछिल्लो २४ घण्टामा एक सय जनाले कोरोना जितेका छन्। पछिल्लो २४ घण्टामा जिल्लाका ४ जनाले कोरोना बाट ज्यान गुमाएका छन्। मृत्यु हुनेमा भीमदत्तनगरपालिका –१८ का ४९ वर्षीय महिला, वडा नम्बर ५ का ४६ वर्षीय पुरुष, दोधारा चादनी नगरपालिका ३ मन ४५…

कोरोना संक्रमित उद्योग वाणिज्य संघ कञ्चनपुरका महासचिव जोशीलाइ काठमाडौं लगियो

कोरोना संक्रमित उद्योग वाणिज्य संघ कञ्चनपुरका महासचिव जोशीलाइ काठमाडौं लगियो

On

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव वाशुदेव जोशीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। कोरोना भाइरस संक्रमित जोशीको महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि शुक्रबार सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। उनको स्वास्थ्य अवस्था झन जटिल बन्दै गएपछि शनिबार हेलिकोप्टरमार्फत काठमाडौं लगिएको पारिवारिक स्रोतले जनाएको…