कञ्चनपुरमा १ लाख बढीको अवैध सामान बरामद
Onमहेन्द्रनगर–सशस्त्र प्रहरीले गड्डाचौकी बाट १ लाख २५ हजार बराबरको अवैध सामान बरामद् गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं.३५ गण हेड क्वाटर.शैलेश्वरी कञ्चनपुर मातहतको बोर्डर आउट पोष्ट ब्रह्मदेव, दोधारा चाँधनी, बयलबन्दा र गड्डाचौकीबाट खटिएको गस्ती टोलीले सोमबार सो अवैध सामान बरामद गरेको…











