महाकालीमा बनाएको तटबन्धको निरीक्षण गर्न टोली कैलाली पुग्यो
Onमहाकाली नदिमा भारतिय पक्षले एकतर्फी रुपमा निर्माण गरेको तटबन्धको निरीक्षण गर्न नेपाली प्राविधिकको टोली कैलाली पुगेको छ। भारतले सीमा नदी महाकालीको बहाव परिवर्तन गरेर दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण गरेको हो। सीमा नदीमा संरचना निर्माण गर्दा दुवै देशको सहकार्यमा बनाउनुपर्ने…










