चिसापानी पुलबाट हाम फालेका युवा कर्णालीमा बेपत्ता
Onपुर्व पश्चिम राजमार्गको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेका तीन जनामध्ये एक किशोर बेपत्ता भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन् । उनीसँगै नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका वडा नम्बर १…











