कञ्चनपुरमा ब्राउन सुगरसहित २ जना पक्राउ

कञ्चनपुरमा ब्राउन सुगरसहित २ जना पक्राउ

On

कञ्चनपुरमा ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन्। शनिबार जिल्लाको कृष्णपुर नगरपालिका–२ का २६ वर्षीय बिरेन्द्र नाथ र २२ वर्षीय श्याम गिरीलाई लागु औषधसहित पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको हो। विशेष सूचनाका आधारमा उनीहरुले चलाइरहेको म १ प ५७६१ नम्बरको मोटरसाइकल…

सुदूरपश्चिम कोरोना भाइरसको उच्च जोखिममा

सुदूरपश्चिम कोरोना भाइरसको उच्च जोखिममा

On

मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ। सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी सचेतना समेत नअनाउँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको हो। पछिल्ला दिनमा प्रदेशमा यो रोगको…

कञ्चनपुरको शुक्लाफाँटालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

कञ्चनपुरको शुक्लाफाँटालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको छ। कार्यक्रमका प्रमुख अतिथी बोल्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले यस चैत्र महिना भित्र सम्पूर्ण पालिकालाई पूर्ण खोप सुनिश्चितता गरी जिल्लालाई नै वैशाख पहिलो साता पूर्ण खोप सुनिश्चितता घोषणा गरिने…

विशु पर्व मनाउन डोटीको शिखरमा चार दिन विद्यालय बन्द

विशु पर्व मनाउन डोटीको शिखरमा चार दिन विद्यालय बन्द

On

डोटीको शिखर नगरपालिकाले विशु पर्व मनाउन चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले आइतबार सूचना जारी गर्दै सोमबारदेखि वैशाख ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको हो। नगर शिक्षा समितिको निर्णयले बिदा दिइएको नगर शिक्षा शाखाका प्राविधिक सहायक रोजी…

सुदूरपश्चिमका नौ वटैजिल्लामा नेपाल समुहको छुट्टै संरचना

सुदूरपश्चिमका नौ वटैजिल्लामा नेपाल समुहको छुट्टै संरचना

On

नेकपा एमालेको माधव नेपाल समूहले सुदूरपश्चिमका नौवटै जिल्लामा छुट्टै पार्टी संरचना बनाएको छ। चैत २३ र २४ गते बसेको सुदूरपश्चिम प्रदेश कमिटीको विस्तारित बैठकले जिल्लामा पार्टीको नेतृत्व चयन गरेको आइतबार पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। कञ्चनपुर जिल्ला अध्यक्षमा तारा लामा तामाङ, उपाध्यक्षमा…

थप ३६७ जनामा संक्रमण पुष्टि

थप ३६७ जनामा संक्रमण पुष्टि

On

नेपालमा पनि दोस्रो लहरको कोरोना संक्रमण बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । देशभरिका परीक्षण केन्द्रहरुबाट तीन हजार एक सय २५ नमुनाहरुको पिसिआर परीक्षण भएको थियो भने छ सय ९०…

बैतडीमा ९ दिन देखी पुरुष बेपत्ता, खोजीमा निस्कीए स्थानिय

बैतडीमा ९ दिन देखी पुरुष बेपत्ता, खोजीमा निस्कीए स्थानिय

On

बैतडीमा नौ दिन देखी एक पुरुष बेपत्ता रहेका छन्। जिल्लाको पुर्चाेडी नगरपालिका –७ का ४६ वर्षीय ठगी साउँद विगत ९ दिन देखी बेपत्ता रहेका हुन्। कामको सिलसिलामा बझाँङ दुर्गाथली गाउँपालिका –२ जुजीमा मजदुरी गर्दे आएका साउद चैत्र २२ गते राती ११ बजे…

ओली अवैध हुन् : भीम रावल

ओली अवैध हुन् : भीम रावल

On

नेकपा एमालेका माधव नेपाल र झलनाथ खनाल समूहका नेता भीम रावलले आफूमाथि गरिएको कार्वाही अवैध भएको बताएका छन्। आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले आफुमाथी प्रधानमन्त्री ओलीले गरेको कारबाही अवैध भएको बताएका हुन्। ओलीले रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन…

विशु पर्व मनाउन स्वदेश फर्कनेको लर्को

विशु पर्व मनाउन स्वदेश फर्कनेको लर्को

On

कोरोना कहरको त्रासदीका बीच भारतको विभिन्न क्षेत्रमा मजदूरीका लागि गएका सुदूरपश्चिमका वासिन्दा विशु पर्व मनाउन यतिबेला घर फर्किन थालेका छन्। भारतलगायत तेस्रो मुलुकमा रोजगारीका लागि गएका अधिकांश व्यक्ति विशु पर्व ९नयाँ वर्ष० मनाउन घर फर्किने गर्दछन्। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी,…

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

On

नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५०…