बैतडीको सिगास पूर्ण खोप सुनिश्चित घोषणा
Onबैतडीको सिगास गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। गाउँपालिकाका सबै वडा पूर्ण खोप सुनिश्चित घोषणा भईसकेपछि आइतबार पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। शिवलिंग स्वास्थ्यचौकीका प्रमुख भीमसिंह ऐरका अनुसार दुई बर्ष मुनिका बालबालिकाहरुले पाउनुपर्ने सबै खोप पाए नपाएको अनुगमन…











