सुदूरपश्चिम एमाले र माओवादीमा ३० लाखको विवाद
Onनेकपा एमाले सुदूरपश्चिममा बढेको विवादमा आर्थिक हिनामिना समेत जोडिएको छ। एमाले ओली समूहको कारबाहीमा परेका खनाल–नेपाल समूहका नेता भीम रावल पार्टीको नाममा रहेको ३० लाखको विवादमा तानिएका हुन्। उनले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को खाताबाट ३० लाख रुपैंया झिकेर व्यक्तिको खातामा राखेको…











