धनगढीमा ५ दिने प्रदेश स्तरीय प्राथमिक उपचार तालिम समापन

धनगढीमा ५ दिने प्रदेश स्तरीय प्राथमिक उपचार तालिम समापन

On

योगदान राष्ट्रका लागी संस्थाको आयोजनामा धनगढीमा ५ दिने सुदूरपश्चिम प्रदेश स्तरित तालिमको समापन भएको छ। एक्कासि उपचार गर्नुपर्ने अवस्थालाई दर्साउँदै योगदान राष्ट्रका लागी संस्थाले सञ्चालनमा ल्याएको तालिमको आज समापन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडले सकारात्मक काममा…

भागरथी हत्या प्रकरण :  दिनेशलाई पुर्पक्षका लागी बाल सुधार गृह पठाइयो

भागरथी हत्या प्रकरण :  दिनेशलाई पुर्पक्षका लागी बाल सुधार गृह पठाइयो

On

बैतडीको दोगडाकेदार ७ चडेपानिकी भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृह दिपायल पठाइएको छ। घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका दिनेश भट्टलाई सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको हो। जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले १८…

धनगढीमा पार्टी कार्यालयमा प्रहरी परिचालन, माधव समूहका एक नेता नियन्त्रणमा

धनगढीमा पार्टी कार्यालयमा प्रहरी परिचालन, माधव समूहका एक नेता नियन्त्रणमा

On

धनगढीमा एमाले कार्यकर्ता बिच भएको झडप पछि पार्टी कार्यालयमा प्रहरी परिचालन गरिएको छ । आज (बुधवार) धनगढीस्थित सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा नेकपा एमालेका माधव नेपाल र केपी ओली पक्षका कार्यकर्ता बीच झडप भएको थियो। पार्टी कार्यालयमा रहेको प्रदेश इन्चार्जको नेम प्लेट बाट…

कञ्चनपुरका यज्ञराजको लोभलाग्दो टमाटर खेती

कञ्चनपुरका यज्ञराजको लोभलाग्दो टमाटर खेती

On

कञ्चनपुरको बेदकोट नगरपालिका –५ धरमपुरका स्थानीय यज्ञराज पन्तले लोभलाग्दो टमाटर खेती गरेका छन्। २२ वर्षको उमेरमा भारत मजदुरी गर्न गएका यज्ञराजले ५ वर्ष सम्म भारतको दिल्लीमा मदजुदरी गर्दा सोचेजस्तो काम र दाम नपाएपछि स्वदेश फर्किनु प¥यो।  स्वदेश फर्किएपछि उनले पुर्खाहरूले गरेको खेती…

नेकपा (क्रान्तिकारी माओवादी) द्धारा शोक वक्तव्य जारी

नेकपा (क्रान्तिकारी माओवादी) द्धारा शोक वक्तव्य जारी

On

नेकपा (क्रान्तिकारी माओवादी)सुदूरपश्चिम प्रदेश सेक्रेटरी रामबहादुर महराका छोराको अल्पायुमै भएको निधन प्रति (क्रान्तिकारी माओवादी)का प्रदेश इन्चार्ज अनुकूलले शोक वक्तव्य जारी गरेका छन्। मंगलबार बिहान धनगढी स्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा ५ महिने आदिको निमोनिया, झाडापखालाका कारण निधन भएको थियो। दुःखद निधनप्रति (क्रान्तिकारी…

डोटीमा प्रांगारिक कृषि प्रणाली सुरु

डोटीमा प्रांगारिक कृषि प्रणाली सुरु

On

पछिल्लो समय कृषि उपजमा रासायनिक वस्तुको प्रयोग बढ्न थालेपछि यसलाई कम गर्न र मानव जीवनमा यसबाट पर्ने असरलाई न्यूनीकरण गर्न डोटी जिल्लामा प्रांगारिक कृषि प्रणाली सुरु हुने भएको छ। पूर्वीचौकी गाउँपालिका–२ बगलेक र झिग्राना क्षेत्रमा आलुखेतीमा प्रांगारिक कृषि प्रणालीको थालनी हुने भएको…

स्व. पान्डेयको स्मृतिमा छुट्टाछुट्टै श्रद्धाञ्जली सभा सम्पन्न

स्व. पान्डेयको स्मृतिमा छुट्टाछुट्टै श्रद्धाञ्जली सभा सम्पन्न

On

पुष्पा गिरी, नवलपरासी २५ फागुन–नेकपा (क्रान्तिकारी माओवादी) र क्रान्तिकारी पत्रकार महासङ्घ पश्चिम नवलपरासीको सयुक्त आयोजनामा मङगलवार श्रध्दान्जली सभा सम्पन्न गरिएको छ । क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष तथा लुम्बिनी प्रदेश सयोजक रवि पान्डेय कि ममतामयी आमा क्रान्तिकारी माओवादी बर्दघाट नगर समिति सदस्य…

डोटीमा भूमिहीन वादी समुदायका लागि घर बन्दै

डोटीमा भूमिहीन वादी समुदायका लागि घर बन्दै

On

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ४ मा बस्दै आएका वादी समुदायका भूमिहीन ७ परिवारका लागि घर बन्ने भएका छन्। दिपायल सिलगढी नगरपालिकाले कार्यविधी बनाएर ती ७ परिवारलाई जग्गा उपलब्ध गराएपछि सुदूरपश्चिम प्रदेश सरकारले आवासका लागि २÷२ कोठे घर पनि निर्माण गर्न…

विवेकशील साझा पार्टीले थाल्यो सहकार्यको पहल

विवेकशील साझा पार्टीले थाल्यो सहकार्यको पहल

On

विवेकशील साझा पार्टीले संघीय संसद बाहिरका पार्टीहरूसँग सहकार्यको पहल थालेको छ। मंगलबार दिउँसो विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालय बखुण्डोलमा आयोजना गरेको १५ राजनीतिक दलहरूको संयुक्त बैठकमार्फत सहकार्यको पहल थालेको हो । बैठकमा देशको राजनीतिक घटनाक्रममा हस्तक्षेपकारी भूमिका खेल्नका लागि सहकार्यको अन्वेषण गर्ने…

देवभूमि बैतडीमा धार्मिक पर्यटनका सम्भावना

देवभूमि बैतडीमा धार्मिक पर्यटनका सम्भावना

On

बैतडीः सुदूरपश्चिम प्रदेशलाई देवभूमिका रुपमा चिनिन्छ। यहाँ देवीदेवताका धेरै मठमन्दिर रहेका छन्। यो प्रदेश धार्मिक पर्यटनको सम्भावना बोकेको मुलुकको एक महत्वपूर्ण क्षेत्रका रुपमा पनि चिनिन्छ। सुदूरपश्चिम प्रदेशकै पहाडी जिल्ला बैतडीमा पनि धार्मिक पर्यटनका लागि कैयौँ सम्भावना रहेको छ। काठमाडौँपछि सबैभन्दा धेरै मन्दिर…