कञ्चनपुरमा काठ तस्कर गर्ने कुण्डाका एकजना पक्राउ
Onकञ्चनपुरमा जङ्गल फाँडेर काठ तस्कर गरिरहेका एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका –४ स्थित स्यालिखोेलाबाट काठ तस्कर गरिरहेको अवस्थामा वडा नम्बर ९ कुण्डाका हर्क बहादुर बिस्टलाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक एवम्…











